सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’

काठमाडौंँ । गायिका प्रीति आलेको नयाँ गीत ‘चाहिँदैन भो’ सावर्जनिक भएको छ । लय, शब्द तथा निर्देशनसमेत उनकै रहेको गीत उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।  गीत लागुऔषध दुर्व्यसनीविरुद्ध...