प्रीति आलेको नयाँ गीत ‘बरको छाँयाले ’ सार्वजनिक
बिहीबार, ०८ फागुन २०८१, १५ : ०३
काठमाडौँ । चर्चित गायिका प्रीति आले र गायक सूर्य राई दनुवारको स्वरमा गीत ‘बरको छाँयाले’ सार्वजनिक भएको छ । नारायण नेपालको शब्द रहको गीतमा गायक सूर्य राईकै सङ्गीत छ ।
गीतको भिडियोमा गायिका प्रीति आले, सुर्यराई दनुवार, उमेश कुमार, शिला गजुरेल, सुमन ज्योति न्यौपाने लगायतको अभिनय छ । गीतको सङ्गीत संयोजन भने सञ्जय हमालले गरेका हुन् ।
सुरेन्द्र बसेलको निर्देशन रहेको रहेको भिडियोमा देव दोर्जे लामाको छायाङ्कन र राकेश दाहालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण