काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुरको जागृति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्रियुगा नगरपालिका-१ मा रहेको जागृति महिला सामुदायिक वन उपभोक्ता...