विराटनगर । गत मंगलबारदेखि सुरु भएको नेकपा एकीकृत समाजवादी मोरङको जिल्ला अधिवेशनले छैटौं दिन नयाँ नेतृत्व चयन गरेको छ । झण्डै एक हप्ता लगाएर नेतृत्व छान्दा पनि पदाधिकारी तथा सदस्य...