निर्वाचन आयोगले उम्मेदवारहरूलाई दिइसकेको ३ वटा चुनाव चिन्ह परिमार्जन गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको चिन्हमध्ये तीनवटा निर्वाचन चिन्हहरूमा सामान्य हेरफेर गरिएका आयोगले...