समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु
शुक्रबार, २८ असोज २०७९, १७ : ३२
निर्वाचन आयोगले समानुपातिक तर्फको मतपत्र ढुवानीको काम सुरु गरेको छ । पहिलो चरणमा ८ जिल्लामा मतपत्र ढुवानी गरिएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए ।
पहिलो चरणमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा मतपत्र ढुवानी गरिएको हो । अन्य जिल्लामा क्रमशः मतपत्र ढुवानीको काम गर्दै जाने पौड्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण