आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न उर्जा मन्त्रालयद्वारा चार सदस्यीय समिति गठन

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारो चोकमा पाथिभरा मन्दिर जाँदै गरेको बोलेरो गाडी विद्युतीय तारमा अल्झिएर आगलागी हुँदा चारजनाको ज्यान गएको दुःखद दुर्घटनापछि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काको...