प्रदर्शन
प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, तस्बिरहरू
आइतबार, १८ जेठ २०८२, १९ : ४४
काठमाडौँ । राप्रपा नेपालका कार्यकर्ताहरूले आइतबार गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेका छन् ।
राजावादीहरूको आन्दोलनका क्रममा आइतबार पक्राउ परेका राप्रपाका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइको माग गर्दै कालोपुलमा उनीहरूले पुत्ला दहन गरेका हुन् ।
_0yMxUjpxG1.jpg)
_vB8RAxd7h1.jpg)
_HRHUneJElU.jpg)
_64m3OUG9Ps.jpg)
_06WOhvPPYq.jpg)
_p4AuHE8qIG.jpg)
_OHk8e9ivOa.jpg)
_C8nXnqc3g4.jpg)
_lzka1aKWD2.jpg)
तस्बिरहरू नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण