मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

होस्टेल अनुगमनका लागि ५ वटा टोली परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ५ वटा टोली बनाएर होस्टेलहरूको अनुगमन सुरु गरेको छ ।  महानगरपालिकाभित्रका होस्टेलहरूमा करिब ४० हजार व्यक्तिहरूले सेवा लिइरहेको व्यवसायीहरूको तथ्याङ्क छ । यति धेरै व्यक्तिहरूले...