रौतहट । रौतहटको फतुआ विजयपुर नगरपालिकामा अनियमितता बढेको गुनासो जनप्रतिनिधिले नै गर्न थालेका छन् । उपमेयर कान्तीदेवी महतोले अनियमिततामा मेयर गोपाल राय यादव नै संलग्न रहेको आरोप लगाएकी छन् । ...