आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेटिङमा टेन्डर दिलाउने गाउँपालिका पूर्व अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका पूर्व अध्यक्ष बद्रीनारायण सिंहसहित ९ जनाविरूद्ध मुद्दा दायर गरिएको छ । नाला निर्माण र फोहोरमैला व्यवस्थापनका नाममा एकै निर्माण व्यवसायीको नाममा सेटिङमा तीन कम्पनीबाट टेन्डर भर्न...