बारा । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्रका सामुदायिक वनका उपभोक्ता समितिहरुलाई काठ, दाउरा प्राप्तिको लागि मात्रै भेला र वार्षिक साधारण सभा नगर्न निर्देशन दिएका छन् ...