सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रास्वपाको केन्द्रीय सदस्यमा केसीले उम्मेदवारी दिने

सोमबार, ०८ असार २०८३, १५ : १८
सोमबार, ०८ असार २०८३

काठमाडौं । युवा तथा मानवअधिकारको क्षेत्रमा सक्रिय व्यक्तित्व राहुल केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । 

लुम्बिनी प्रदेशको भूगोलबाट आफूले केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिन लागेको केसीले बताए ।  उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा सशक्तीकरण, सामाजिक न्याय र नागरिक सहभागिताका क्षेत्रमा काम गरेको अनुभव छ। 

रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्रबाट प्रतिवेदनहरू पास भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप