बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने

काठमाडौँ । एसियाली युथ बक्सिङ प्रतियोगितामा नेपालका सात जना खेलाडीले सहभागी हुने भएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सात खेलाडी प्रतियोगिताका लागि छनोट...