पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका सातै प्रदेशमा हवाई उडान भर्ने गरी तयारी थालिएको छ । पोखरा महानगरपालिकाको अगुवाइमा यहाँबाट आन्तरिक हवाई सेवा विस्तार सम्बन्धी छलफल गरिएको हो । छलफलमा पर्यटन मन्त्री...