बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित

धनुषाा । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्रमा सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष...