सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगर कार्यालयमा फोहर पानी प्रशोधन प्रणाली जडान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ ।  बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक...