रौतहट । रौतहटका पत्रकार फणिदेव महतको निधन भएको छ। लामो समय देखि ब्रेन ट्युमर रोगबाट पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा गए राति निधन भएको हो। रौतहटबाट...