शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह

ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन् । पछिल्ला दशकहरूमा...