हेटौँडा । हेटौँडा–काठमाडौं जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक असारअगावै सक्ने गरी कालोपत्र गरिँदैछ । वर्षाका समयमा हेटौँडा–काठमाडौँ सहज यात्राका लागि सो सडकअन्तर्गत फाखेल–हुमाने खण्डमा शुक्रबारबाट कालोपत्र थालिएको हो । सो सडक २०...