शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बसले किचेर १४ वर्षीया किशोरीको मृत्यु

सुर्खेत– चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा...