काठमाडौँ । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । घाम चर्किए धुलाम्मे र वर्षा भए सडक हिलाम्मे हुने हुँदा यस क्षेत्रको यात्रा कठिन हुँदै आएको...