बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
वर्षाले हिलाम्मे सूर्यविनायक–धुलिखेल सडकखण्डको साँगा क्षेत्र (तस्बिरहरू)
फोटो फिचर

वर्षाले हिलाम्मे सूर्यविनायक–धुलिखेल सडकखण्डको साँगा क्षेत्र (तस्बिरहरू)

मङ्गलबार, ०६ जेठ २०८२

काठमाडौँ । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्ड पानी परेसँगै हिलाम्मे भएको छ । घाम चर्किए धुलाम्मे र वर्षा भए हिलाम्मे हुने हुँदा यस सडकको यात्रा कठिन हुँदै आएको छ । 

अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ । विस्तारमा ढिलाइ हुँदा स्थानीय मारमा पर्दै आएका छन् । 

सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा गए  राति परेको पानीका कारण साँगा क्षेत्रको सडक हिलाम्मे भएको हो । तस्बिर : नेपाल फोटो लाइब्रेरी 

Suryabinayak Dhulikhel Road (2)Suryabinayak Dhulikhel Road (3)Suryabinayak Dhulikhel Road (4)Suryabinayak Dhulikhel Road (5)Suryabinayak Dhulikhel Road (6)Suryabinayak Dhulikhel Road (7)Suryabinayak Dhulikhel Road (8)Suryabinayak Dhulikhel Road (9)Suryabinayak Dhulikhel Road (10)Suryabinayak Dhulikhel Road (11)Suryabinayak Dhulikhel Road (12)Suryabinayak Dhulikhel Road (13)Suryabinayak Dhulikhel Road (14)Suryabinayak Dhulikhel Road (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया