बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

बानु मुश्ताकले ‘बुकर पुरस्कार’ जित्दै रचिन् इतिहास

नयाँ दिल्ली । भारतीय लेखिका, वकिल र कार्यकर्ता बानु मुश्ताकले आफ्नो लघुकथा संग्रह 'हार्ट ल्याम्प' को लागि अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेर इतिहास रचेकी छिन्। यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने कन्नड भाषामा...