काठमाडौँ । जनमत पार्टीको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सम्पन्न भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतको अध्यक्षतामा बुधबार बैठक बसेको हो । बैठकले राष्ट्रिय...