बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?

काठमाडौँ। संघीयताको मर्म अनुरूप संघ, प्रदेश र स्थानीय तहको संयुक्त अधिकार सूचीमा रहेका जलस्रोत, उर्जा र सिँचाइ क्षेत्रका कानुन निर्माण गर्न संघीय सरकारले पहल थालेको छ।  कानुन निर्माणमा तल्ला तहका...