आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

मिस वर्ल्डपछि मिस ग्रान्ड इन्टरनेसनलमा विवाद, रेचल गुप्ताले उपाधि फिर्ता गर्ने

मुम्बई । मिस वर्ल्डपछि मिस ग्रान्ड इन्टरनेसनलमा नयाँ विवाद सिर्जना भएको छ । रेचल गुप्ताले मिस ग्रान्ड इन्टरनेसनल २०२४ को उपाधि फिर्ता गर्ने निर्णय गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरिन्।...