काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ वर्षमुनिको विद्यालय खेलकुद यही जेठ २२ देखि २६ गतेसम्म काठमाडौँमा आयोजना गर्ने भएको छ । बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गर्न...