बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकाललाई आफ्नो दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा हाजिर हुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार,...