प्रधानमन्त्रीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन
शनिबार, २४ जेठ २०८२, १६ : ११
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरीमा जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन गरे।
- अस्पतालले पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।
- प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष योगेन्द्र मण्डल लगायतले स्वागत गरे।
मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी– २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गरेका छन् । उक्त अस्पतालको प्रधानमन्त्रीले शनिबार एक कार्यक्रमकाबिच उद्घाटन गरेका हुन् ।
नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावना बमोजिम अस्पताल स्थापना गरिएको बताइएको छ । प्रधानमन्त्री ओली उक्त अस्पताल पुग्दा अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल लगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण