शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘द बिच ब्वाइज’ का सह–संस्थापक ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन

काठमाडौं। सन् १९६० को दशकको चर्चित ब्यान्ड ‘द बिच ब्वाइज’ का सह–निर्माता ब्रायन विल्सनको ८२ वर्षको उमेरमा निधन भएको छ।  सन २०२४ देखि डिमेन्सियाबाट ग्रसित विल्सनको ८२ को वर्षको उमेरमा बुधबार...