काठमाडौँ। अस्ट्रियाको ग्राज सहरको एक माध्यमिक विद्यालयमा मंगलबार भएको गोली काण्डका सन्दिग्धको घरमा प्रहरीले छापा मारेको छ। उनको घरबाट प्रहरीले पाइप बम फेला पारेको प्रहरीले जनाएको छ । बम फेला परेसँगै...