धनगढी । सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त लोकबहादुर खड्काले आइतबार पदभार ग्रहण गरेका छन् । उनले सो अवरमा प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासमा आफू पूर्ण रूपले समर्पित रहने प्रतिबद्धता जनाएका...