काठमाडौँ । सत्तापक्षीय दलले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको सत्तापक्षीय दलहरूको बैठकले बजेटबारे छलफल गर्दै संसदबाट आजै...