शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

असारे गीत ‘ज्यानको तिर्खा’मा विपिन, केकी र गरिमाको अभिनय

काठमाडौँ । प्रदर्शनरत फिल्म ‘काजी’ले असारे गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक गरेको छ ।  निर्माण युनिटले अहिलेसम्म लुकाएर राखेको यो गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत...