शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बजेटमा बदमासी गर्ने गण्डकीका अर्थसचिव कारबाहीमा

पोखरा । बजेट निर्माणमा बदमासी गरेको भन्दै गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई कारबाही गरिएको छ । आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई प्रदेशको अर्थ मन्त्रालयबाट हटाउने निर्णय लिएको...