शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

१ सय ६२ किलो गाँजा बोकेको भारतीय कार नियन्त्रणमा

सुनसरी । नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो...