शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण अमेरिकी देश सुरिनाममा पहिलो महिला राष्ट्रपति बनिन् जेनिफर

पारामारिबो । दक्षिण अमेरिकी देश सुरिनाममा पहिलो पटक महिला राष्ट्रपति भएकी छिन् । संसद्ले आइतबार डा.जेनिफर गियरलिंग्स–साइमन्सलाई सङ्कटग्रस्त देशको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । नेशनल डेमोक्रेटिक पार्टीको...