अस्ट्रेलिया । रिज्नू अधिकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाअन्तर्गत राष्ट्रिय महिला संयोजक पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। महिलाहरूको हक, सम्मान र सशक्तीकरणका साथै समावेशी नेतृत्व विकासलाई प्राथमिकता दिँदै उनले...