काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का भरत बहादुर शाही सम्पर्कविहीन भएका छन् । पङ्खा बनाउने मान्छे खोज्न यही असार २३ गते घरबाट निस्किएका उनी चार दिनदेखि सम्पर्कविहीन...