सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी टिभी स्टार एलेनको खुलासा : ट्रम्प पुनः निर्वाचित भएपछि बेलायत बसाइँ सरेँ

लण्डन । चर्चित अमेरिकी टेलिभिजन प्रस्तोता एलेन डीजेनेरेसले डोनाल्ड ट्रम्प पुनः अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको भोलिपल्टै बेलायत बसाइँ सरेको खुलासा गरेकी छन्। ग्लोसेस्टरशायरस्थित चेल्टेनह्यामको एभ्रीम्यान थिएटरमा सञ्चारकर्मी रिचार्ड बेकनसँग कुराकानी गर्दै...