बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

यौनजन्य हिंसाका घटना न्यूनीकरणमा चुनौती

जनकपुरधाम । महोत्तरी जिल्लामा महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाका घटना नियन्त्रणमा चुनौती देखिएको छ । यस्ता घटनाका सम्बन्धमा प्रहरी प्रशासनसमक्ष उजुरी आउने क्रम बर्सेनि उस्तै रहेको प्रहरीको भनाइ छ...