बैंकक । सीमा विवादका कारण थाई र कम्बोडियाली सेनाबिच भएको झडपमा कम्तीमा १२ जना थाई नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन्। थाइल्यान्डका स्वास्थ्य मन्त्रीका अनुसार झडपमा एक...