काठमाडौँ। । नेपाल सरकारले यही साउन ७ गते मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि सो निर्णयको कार्यान्वयन स्वरूप अति प्रभावित जिल्लाहरूमा ६० दिने आपत्कालीन कार्यक्रम सञ्चालन गरिने भएको छ।...