काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय कृष्ण विकको शंकास्पद मृत्यु भएको घटनालाई लिएर प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको छ । ललितपुरको...