बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अवहेलित जनावरहरूको उद्धारमा समर्पित काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर

ममुन केसी/नेपाल फोटो लाइब्रेरी काठमाडौँ।  काठमाडौँका गल्ली र सडकहरूमा भेटिने घाइते कुकुर, बिरामी बिरालो वा एक्लै टुलुटुलु हेरेर बसिरहेका जनावरहरूको पीडा धेरैले नजरअन्दाज गर्छन्।  तर, यिनै अवहेलित प्राणीहरूको उपचार, उद्धार र पुनर्स्थापनामा समर्पित...