शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

उत्पादनको ब्रान्डिङ नहुँदासम्म पालिकाको आम्दानी बढ्दैन

सङ्घीयता कार्यान्वयनको दोस्रो चरणमा प्रवेश गरिसक्दा पनि नेपालका अधिकांश स्थानीय तह (पालिकाहरू) आर्थिक रूपमा परनिर्भर छन् । सङ्घीय र प्रदेश सरकारबाट आउने अनुदानको भरमा चल्नुपर्ने बाध्यता र परम्परागत कर प्रणालीको...