शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

टेकबहादुर रावत सुदूरपश्चिममा

काठमाडौँ । टेकबहादुर रावतले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।  सी क्याटेगोरीका उनलाई सुदूरपश्चिमले न्युनतम बोली २ लाखमा किनेको हो । सुदूरपश्चिमले यसअघि हेमन्त धामीलाई...