शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

टेकबहादुर रावत सुदूरपश्चिममा

शनिबार, २४ साउन २०८२, १६ : ५८
शनिबार, २४ साउन २०८२

सारांश

  • टेकबहादुर रावत नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
  • सुदूरपश्चिमले उनलाई सी क्याटेगोरीमा २ लाखमा किनेको हो।

काठमाडौँ । टेकबहादुर रावतले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । 

सी क्याटेगोरीका उनलाई सुदूरपश्चिमले न्युनतम बोली २ लाखमा किनेको हो । सुदूरपश्चिमले यसअघि हेमन्त धामीलाई अधिकतम रकम १० लाखमा लिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप