शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

देवीको दर्शन गर्न जुत्ता–चप्पलविना ३६ घण्टा पैदल यात्रा छिचोल्छन् भक्तजन

धनगढी । बझाङको सुर्मा गाउँपालिकास्थित सुर्मा सरोवर क्षेत्रमा बिरिजात मेला सम्पन्न भएको छ । हरेक वर्ष साउन शुक्ल एकादशीदेखि चतुर्दशीसम्म यहाँ भव्य मेला लाग्ने गरेको छ । सुर्मादेवी बिरिजात मेला...